संविधानसभाअन्तर्गतको मस्यौदा समितिद्धारा संविधानको विधेयक पारित

काठमाडौं । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको विधेयक पारित गरेको छ ।
७ प्रदेशको संघीयतामा दलहरुबीच सहमति हुनासाथ शुक्रबार बसेको मस्यौदा समितिको बैठकले विधेयक पारित गरेको हो ।
समितिले उक्त विधेयक शुक्रबारै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ । अब उक्त विधेयकमाथि संविधानसभामा दफावार छलफल हुनेछ ।
 
यसअघि, दलहरुबीच ७ प्रदेशमा सहमति भएपछि संवैधानिक