अनिश्चितकालिन बन्दका कारण पूर्वका विभिन्न स्थानमा रोकिएका सवारीसाधनलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेर गन्तव्यमा पुर्याएको छ । सिरहाको बन्दीपुरमा रोकिएर रहेको २ सय ९८ वटा मालवाहक ट्रक, बस र निजी सवारी साधनलाई स्कर्टिङ गरि गएराति उदयपुर, झापा, सुनसरी र मोरङ लगायतका स्थानमा पुर्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।
यस्तै पश्चिम तर्फ जाने क्रममा पूर्वका विभिन्न ठाउँमा भएको बन्दले रोकिएका १ सय ८१ वटा सवारीसाधनलाई पनि स्कर्टिङ गरि पूर्वाञ्चलको सीमा सिरहाको बन्दीपुर कटाइएको छ ।
यसैक्रममा बन्दकर्ताले सुनसरीको पश्चिम कुसहामा काठमाडौं