पाँचथर । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको वन्दले मंगलबार(आज) दोस्रो दिन पनि पूर्वको जनजिवन प्रभावित भएको छ ।
अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले हिजोदेखि पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो ।
वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, ते