सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एकजनाको मृत्यु

सप्तरी  । सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा बुधबार एकजनाको मृत्यु भएको छ ।
अवरुद्ध बाटो खुलाउनेक्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताह