नवलपरासीको बर्दघाटस्थित चिसापानीमा झडप, केही घाइते

 नवलपरासी  । नवलपरासीको बर्दघाटस्थित चिसापानीमा अवरुद्ध सडक खुलाउनेक्रममा भएको झडपमा एक प्रदर्शनकारी र एकजना यात्रु घाइते भएका छन् ।
झडपमा सातभन्दा बढी सवारी-साधन तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले राजमार्ग नै अवरुद्ध गरी विरोधसभा गरेपछि प्रहरी यातायात खुलाउन गएको थियो । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी भागेका थिए । इमेजखबरमा समाचार छ ।