नयाँ संविधानमा पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक पारित

नयाँ संविधानको परिमार्जित विधेयकको धारा १८ मुख्य तीन दलको संशोधनसहित पारित भएको छ।
१८ मा अनुराधा थापा मगर, कुन्तीकुमारी शाही, शीवलाल थापा यशोदाकुमारी लामा कुमार खड्काको अस्वीकृत भएको छ। यस्तै चीनकाजी श्रेष्ठ लगायतले राखेको संशोधन प्रस्ताव पारित भएको हो।
संशोधित धारा