एकीकृत माओवादी अन्ततः विधिवत रुपमा संसदीय व्यवस्थामा प्रवेश, बहुलवाद पनि स्वीकार्यो
भाद्र २९ गते, २०७२ मा प्रकाशित
काठमाडौं । १० वर्षभन्दा लामो समयसम्म संसदीय व्यवस्थाका विरुद्धमा सशस्त्र युद्ध गरेको एकीकृत नेकपा माओवादीले अन्ततः संसदीय व्यवस्थालाई मौन रुपमा स्वीकारेको छ ।नयाँ संविधानको परिमार्जित विधेयकमाथि संविधानसभामा भएको मतदानमा