संविधानसभाबाट संविधान पारित भएको खुसीयालीमा नेबि संघले आज काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ ।
पुतलिसडकबाट शुरु भएको र्याली कमलादी, रत्नपार्क, सहिदगेट ,त्रिपुरेश्वर, थापाथली, माईतिघर हुदैँ नयाँ बानेश्वरमा पुगेर कोण सभा भएको भयो ।
र्यालीको शुभारम्भ महामन्त्री प्रकाश मान सिंहले सुरु गरेका थिए । नेबि संघले यसअघि माइतीघर मण्डलामा दीप प्रज्वलन समेत गरेको थियो । सेतोपाटीमा समाचार छ ।