पर्वत- नेपालको संविधानजारी हुने दिन आज पर्वत जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ। नेपाली जनताले आफ्नो संबिधान आफै लेख्ने अवसर प्राप्त गरेको दिनलाई खुसीयालीका साथ स्वागत गर्ने भन्दै पर्वतका नागरिक संगठनले स्वागत र्याली र दिप प्रज्ज्वलन गर्ने भएका छन्।
पर्वत उद्योग बाणिज्य संघको संयोजनमा जिल्लाका सबै नागरिक संगठनको आयोजनामा दिउँसो ४ बजे बड्गाउँ देखि लोकतन्त्रचोकसम्म स्वागत