राष्ट्रपतिद्धारा नेपालको संविधान-२०७२ जारी भएको घोषणा (पूर्णपाठसहित)

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान-२०७२ जारी भएको घोषणा गरेका छन् । 
राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा
संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेका हुन् । 
नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु, संविधान घोषणा गर्दै उनले उनले। 
यसअघि  संविधान जारी गर्न राष्ट्रपति रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका छन्। संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गर्दै नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका छन्।
घोषणासँगै नेपालको संविधान २०७२ लागू भएको छ भने अन्तरिम संविधान २०६३ खारेज भएको छ ।

 राष्ट्रपतिले नेपालको नयाँ संविधान जारी भएको घोषणा गरेका छन् ।
राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेका छन् । उनले पाँचप्रति संविधानमा हस्ताक्षर गरेका छन् ।
संविधानसभा बैठक सुरु भएको छ । सभाध्यक्षले राष्ट्रपतिसमक्ष संविधान हस्तान्तरण गरेका छन् ।