विराटनगर भन्सार सुनसान र ठप्प

बिहिबार बिहानैदेखि विराटनगरको रानी भन्सार सुनसान र ठप्प रहेको छ। भारतबाट सामान बोकेर आएका कुनैपनि सवारी साधन नेपाल प्रवेश गरेका छैनन्। तर दुबै पक्षका भन्सार कार्यालय भने खुला नै रहेका छन्। भारतको जोगबनी भन्सार कार्यालयले सवारी जाँचपास पनि गरिरहेको छ। तर पनि सवारी साधन नेपाल आएका छैनन्। 
 
रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले विहिबार बिहानै देखि भारततर्फबाट सामान बोकेका सवारी नेपाल प्रवेश नगरेको बताए। उनले भने