भारतले गरेको अघोषित नाकाबन्दीको बिरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाइएको छ ।
सयुक्त आन्दोलन विद्यार्थी समिति कास्कीले पोखरामा भारतीय पेन्सन क्याम्प अगाडी नरेन्द्र मोदीको पुत्ला सँगैे भारतीय झण्डा समेत जलाएका हुन ।
विद्यार्थीहरुले अन्तरािष्ट्रयका कानुन विपरीत नेपालमा भारतले नाकबन्दी गरको भन्दै फिर्ता लिन आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।