भैरहवाको बेलहिया नाका अझै सुचारु हुन सकेको छैन । सोमबार दिउँसो १ बजेबाट ठप्प बनेको नाका अझै सुचारु हुन नसकेको हो ।
मधेसी मोर्चाले सीमानाकामा गरेको प्रदर्शनका कारण बेलहिया नाका भएर गाडी नेपाल भित्रन नसकेका हुन् । मंगलबार पनि सीमा क्षेत्रमा मोर्चाका कार्यकर्ताले अवरोध जारी राखेका छन् ।
यस्तै, बाँकेको रुपैडिहा