प्रधानमन्त्री निर्वाचित भए लगत्तै केपी शर्मा ओलीलाई भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको बधाई, भारत भ्रमणको निम्तो

प्रधानमन्त्री निर्वाचित भए लगत्तै केपी शर्मा ओलीलाई फोन गरी भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
ओलीलाई फोन गरी भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएको भारतीय प्रधामन्त्री कार्यालयको ट्वीटरमा उल्लेख छ। 
 नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्रीले भारत भ्रमणको निम्तो दिएका छन्। 
भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ। 
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।

During their conversation, PM invited Shri KP Oli to visit India.