नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिदै

नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ आज सोमबार दिउँसो १ बजे हुँदै छ।

आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवले ओलीलाई पद तथा गोपनीयताको सपथ दिने कार्यक्रम तय भएको छ।