नयाँ संविधान जारी भएपछि नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आएको भारतले सीमावर्ती क्षेत्रमा एफएम रेडियो स्टेशन खोल्न चासो देखाएको छ ।
भारतको केन्द्रीय गृहमन्त्रालयमा बिहीबार बसेको विशेष बैठकमा गृहमन्त्री राजनाथ सिंहसमक्ष अधिकारीहरुले यसबारे जानकारी गराएको विभिन्न भारतीय संचारमाध्यमले जनाएका छन् ।
नेपाल