कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट १६ टंयाङकर इन्धन भित्रिए

कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट शनिबार १६ टंयाङकर इन्धन भित्रिएको छ । 

कैलाली भन्सार कार्यालयका अनुसार १३ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल र १ ट्यांकर मट्टितेल भित्रिएको छ । 
भन्सार अधिकृत पार्वतरमण दाहालले कैलाली भन्सार नाकाबाट सहज आयात भइरहेको बताए  । ईकान्तिपुरमा समाचार छ ।