सभामुख ओनसरी घर्ती मगरद्धारा पद तथा गोपनियताको सपथ

 व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले पद तथा गोपनियताको सपथ लिएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा ओनसरीले राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएकी हुन् । अन्लाईनखबरमा समाचार छ ।