प्रथम राष्ट्रपति विद्यादेवी भण्डारी बारेमा

Nepal's newly elected President Bidhya Bhandari waves towards the media after she was elected to power at the parliament in Kathmandu

Reuters


 

सत्तामा पुगेको व्यक्तिलाई महान मानिसका रुपमा देवत्वकरण गर्ने प्रचलन सभ्य समाजमा खासै रुचीकर मानिँदैन ।



 नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि  महान महिला का रुपमा देवत्वकरण गर्ने प्रयास विशेषतः एमाले नेता-कार्यकर्ताबाट हुन थालेको छ । तर, विद्याको पृष्ठभूमिलाई हेर्दा उनी एक सामान्य नागरिकभन्दा फरक देखिन्नन् ।



आफ्ना पति अर्थात् एमालेका जननेता मदन भण्डारीको विरासत, पार्टीभित्रबाट निरन्तर संरक्षण अनि