ताप्लेजुङको सान्थाक्रामा प्रहरी र आपराधिक समूहबीच भिडन्त, एकको मृत्यु, दुई प्रहरी घाइते

प्रहरीको अत्याधिक खोजीको सूचीमा रहेका देउमान लिम्बु (हाराहाङ्)को आपराधिक समूह र प्रहरीबीच ताप्लेजुङको सान्थाक्रामा मंगलबार भएको भिडन्तमा एकजनाको मृत्यु भएको छ ।
भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन् ।
साँझ करिब पाँच बजे जिल्लाकै सान्थाक्रा-६ मा अपराधिक समूहको खोजीमा खटिएको प्रहरी निरीक्षक देबी फागो नेतृत्वको टोलिमाथि हाराहाङसहित ४-५ जनाको समूहमा रहेकाहरुले