मानव अधिकार आयोगद्धारा नाकाबन्दीका कारण मानवीय संकट र मानव अधिकारमा प्रभाव परेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले भारतले लगाएको नाकाबन्दीका कारण मानवीय संकट र मानव अधिकारमा प्रभाव परेको भन्दै सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
आयोगबाट आइतबार जारी विज्ञप्तिमा नेपाल