तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि मनाइदै
कार्तिक २५ गते, २०७२ मा प्रकाशित
नेपालीहरुको बडा दशैंपछिको दोस्रो महत्वपूर्ण, धार्मिक, सांस्कृतिक पर्व तिहारको तेस्रो दिन आज । साँझ दिपावली गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिनुका साथै घर