मधेसी दलहरु सम्वद्ध सांसद र नेपाल मजदुर किसान पार्टीका सांसदहरुको दोहोरो नारबाजीका कारण आज पनि संसद वैठक अवरुद्ध भएको छ ।
बैठकको शुरुमै मधेसी दल सम्वद्ध सांसदहरुले बेल घेराऊ गरी नाराबाजी गर्न थालेपछि मजदुर किसान पार्टीका सांसदहरुले पनि भारतीय हस्तक्षेपका विरुद्ध नारा लगाएका थिए ।
संसदको अर्को बैठक भोलि बस्ने छ । इमेजखबरमा समाचार छ ।