प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाका अनुचित माग पूरा गर्न नसकिने दोहोर्याएका छन् ।
चितवनको सौराहमा सोमबारदेखि सुरु भएको एमालेको विशेष भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘आन्दोलनका नाममा अशान्ति फैलाएर माग पूरा हुन सक्दैन’ भने ।
‘आवश्यकता र औचित्यअनुसार प्रदेशको सीमांकन सच्याउन आफूहरु तयार’ रहेको भन्दै प्रधानमन्त्री ओलीले