इश्वरले चाहेमा ५/६ दिनमा कुनै समाधान निस्केलाः भारतीय विदेश मन्त्री स्वराज

– सेतोपाटीबाट
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इश्वरले चाहेमा नेपाल भारत सीमामा देखिएको समस्याको ५/६ दिनमा समाधान निस्कने बताएकी छन्।
 
भारतको माथिल्लो सदनमा नेपालसम्बन्धी भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वराजले आफूले परराष्ट्र कमल थापा र मधेसी नेताहरुसँग कुरा गरेको उल्लेख गर्दै केही दिनमा समस्याको समाधान हुन सक्ने बताएकी हुन्।
 
उनले भनिन्