पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् ।
सिन्धुपाल्चोकको चौतारामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनतालाई आश्वासनले नपुग्ने भन्दै सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए ।
भूकम्पको मारमा परेका जनताहरुलाई सरकारले तत्काल राहत दिनुपर्ने उनको भनाई थियो । इमेजखबरमा समाचार छ ।