एमाले मोरङले समानुपातिक सांसद राज्यलक्ष्मी गोल्छाले पार्टीका विभिन्न नेतालाई सात करोड रुपैयाँभन्दा बढी सहयोग गरेको घटना छानबिन गर्न छानबिन समिति बनाएको छ ।
एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी मोरङ एमालेका उपाध्यक्ष चन्द्र राईको अध्यक्षता बुधबार ६ सदस्यीय समिति गठन गरिएको हो ।
एमाले केन्द्रले पनि छुट्टै छानबिन समिति बनाएको छ । इमेजखबरमा समाचार छ ।