विभिन्न नाका हुँदै १०० ट्यांकर इन्धन नेपाल भित्रिए

आइतबार दिनभरमा विभिन्न नाका हुँदै १०० ट्यांकर इन्धन नेपाल भित्रिएको छ । यस अतिरिक्त ती नाकाबाट मालवाहक सवारी साधन पनि भित्रिएका छन् ।
आज काँकडभिट्टा/पानीट्याङ्की नाकाबाट पेट्रोलियम पदार्थ बाहेकका ३५ वटा मालवाहक गाडी नेपाल भित्रिए ।
यस्तै विराटनगर