एमाओवादी अध्यक्ष प्रचन्डलाई मकवानपुरमा ४९ किलो तौलको माला लगाएर स्वागत

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई मकवानपुर उद्योग वाणिज्य संघको ४९ औ वार्षिक साधारण सभासभामा ४९ किलो तौल भएको माला लगाएर स्वागत गरेको छ । 
साधारण सभासभामा प्रचन्डले राष्ट्रको शिर नझुकाइ र जनताको आत्मसम्मानमा चोट नपुग्नेगरी छिटै नै नाकाबन्दी खोलिने बताए ।
मकवानपुर उद्योग वाणिज्य संघको ४९ औ वार्षिक साधारण सभाको शनिवार एक समारोहबीच उद्घाटन गर्दै छिट्टै मधेस आन्दोलनले निकास पाउने बताए ।
मधेस आन्दोलनका जायज मागहरु पूरा गर्न र भारतद्वारा लगाइएको नाकाबन्दी खोल्न सबैतर्फबाट प्रयत्नहरु जारी छ