व्य्यवस्थापिका संसद बैठक माघ २८ गतेसम्म स्थगित

व्य्यवस्थापिका संसद बैठक माघ २८ गतेसम्म स्थगित भएको छ। 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र यसका सांसद पार्टीको अधिवेशनमा आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा खटिनु पर्दा संसदको बैठक प्रभावित हुने भन्दै सभामुखले २८ गतेसम्म बैठक स्थगित गरेकी हुन्।

प्रमुख राजनीतिक दल र सरकारबीच भएको अनौपचारिक छलफल र सहमति पश्चात प्रमुख विपक्षी दल सदनमा उपस्थित हुन नसक्ने अवस्थामा सदन चालाउन असम्भव भएको कारण सभामुखले संसदको बैठक माघ २८ गतेसम्मका लागि स्थगीत गरेकी छन्। सेतोपाटीमा समाचार छ ।