मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने बताएका छन्। 
सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्च वनस्थलीले शनिवार गरेको सहिद सप्ताह तथा रामनाथ दाहाल स्मृति एकेडेमीको नवौँ वार्षिकोत्सव समारोहमा उनले नयाँ संविधान जारी भएसँगै लोकतान्त्रिक गणतन्त्रको सपना पूरा भएको उल्लेख गरे।
प्रधानमन्त्री अोलीले अब संविधानको कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।  
नेपाल अहिले नयाँ ठाउँमा आइपुगेको छ, अहिलेसम्म हामी