राष्ट्रिय मानव अधिकार आयोगले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने वताएको छ। समलिंगी विवाहलाई मान्यता नदिए समाजमा विकृती आउने भन्दै आयोगले तत्काल कानुनी मान्यता दिनुपर्ने वताएको हो।
बुधवार नील हिरा समाजले तेस्रो लिंगीको कानुनी अधिकारका बिषयमा गरेको छलफलमा आयोगका मानवअधिकार अधिकृत बासुदेव बजगाईले समलिंगी विवाहलाई मान्यता दिने गरी कानुन निर्माण हुनु पर्ने वताए।
उनले आयोगमा परेका उजुरीलाई गंम्भिरताका साथ लिएको वताए । उनले भने