सोमबार बिहान भएको हिमपातका कारण नेपाली कांग्रेस जुम्लाको छैटौं जिल्ला अधिवेशन स्थगन भएको छ ।
हिमपातपछि कांग्रेसका क्रियाशील सदस्य, समर्थक, शुभचिन्तक अधिवेशनमा सहभागी हुन नसक्ने भएका कारण महाधिवेशन स्थगन गरिएको कार्यबहाक सचिव कर्णबहादुर शाहीले जानकारी दिए ।
उनकाअनुसार अधिवेशन मंगलबार (भोलि) सन्चालन हुनेछ । रासस