नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आइतबार भएको निर्वाचनको सभापति बाहेक अन्य पदका लागि मत खसालिएको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लगिएको छ।
२ वटा गाडीमा राखेर १२ वटा मत पेटिका पार्टी कार्यालय लगिएकाे हाे सभागृहबाट हाम्रा सहकर्मी माधव धितालले जानकारी दिएका छन्।
महाधिवेशनमा सभापति बाहेक विभिन्न ६३ पदका लागि प्रतिनिधिले मतदान गरेका छन। सेतोपाटीमा समाचार छ ।