कांग्रेस सभापति मतगणना प्रारम्भिक परिणाम : देउवाको अग्रता कायमै, पौडेल दोस्रो स्थानमा

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अहिलेसम्म गणना भएकाे मतमा  ५१ प्रतिशत भन्दा बढी मत पाएका छा्। 
गणना भएको ८ सय ७७ मध्ये देउवालाई ४ सय ४८  मत प्राप्त भएको छ। 
यो मत गणना भएका मध्येको ५१ प्रतिशत भन्दा बढी हो। त्यस्तै रामचन्द्र पौडेल ३ सय ३७ मत पाउँदै दोस्रो स्थानमा रहेको छन्।  सभापतिका  अर्का  प्रत्यासी कृष्णप्रसाद सिटौला ९२ मत प्राप्त गरेका छन्।