कांग्रेसका २५ खुला तर्फका केन्द्रीय सदस्यमा नवनिर्वाचित सभापति देउवा पक्षको बहुमत

नेपाली कांग्रेसका २५ खुला तर्फका केन्द्रीय सदस्यका लागि भएको पहिलो दिनको मतगणनामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाको बहुमत आएको छ।
 
बुधबार साँझसम्ममा गणना भएको एकसय ५० मतको परिणाम अनुसार, देउवा पक्षका १५ जना उम्मेदवार अगाडि र बाँकि १० जना  रामचन्द्र पौडेल पक्षका छन्। सेतोपाटीमा समाचार छ । 
हेर्नुहोस् सूची  
खुम बहादुर खड्का ९४ देउवा
प्रकाशमान सिंह ९० पौडेल
डा. शेखर कोइराला ८९ पौडेल
बिमलेन्द्र निधि ८८ देउवा
प्रदीप गिरी ८७ देउवा
प्रदीप पौडेल ८७ पौडेल
महेश आचार्य ८७ पौडेल
बालकृष्ण खाँण ८६ देउवा
कुलबहादुर (के.बी.) गुरुङ ८५ देउवा
१० पूर्ण बहादुर खड्का ८४ देउवा
११ रमेश लेखक ७९ देउवा
१२ शंकर भण्डारी ७८ देउवा
१३ सुजाता कोइराला ७८ पौडेल
१४ डा. प्रकाश शरण महत ७७ देउवा
१५ डा. मिनेन्द्र रिजाल ७७ पौडेल
१६ गोपाल मान श्रेष्ठ ७६ देउवा
१७ डा. नारायण खडका ७५ पौडेल
१८ डा. राम शरण महत ७४ पौडेल
१९ विश्वप्रकाश शर्मा ७४ देउवा
२० बल बहादुर के.सी ७३ पौडेल
२१ ज्ञानेन्द्र बहादुर कार्की ७३ देउवा
२२ एन.पि. साउद ७१ देउवा
२३ चन्द्र भण्डारी ७१ देउवा
२४ धनराज गुरुङ्ग ७० पौडेल
२५ उदय शम्शेर राणा ६८ देउवा