११ औं विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार राजधानीमा र्याली निकालिएको छ ।
किड्नी फाउन्डेसनले आयोजना गरेको र्याली दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।
र्यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेतको सहभागिता थियो । सहभागीले