पोखरामा चैत १ देखि ४ गतेसम्म हुन लागेको सार्कको विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ । पोखरामा चैत १ देखि ४ गतेसम्म हुन लागेको बैठकमा छ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुने भएका छन् । अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो सम्मेलन सार्कको