काठमाडौंमा आरामदायी मेट्रो बस सन्चालन

  महानगर यातायात प्राइभेट लिमिटेडले अाइतबारदेखि रिङरोडमा ३९ वटा बस सञ्चालनमा ल्याएको छ। महिला परिचालक सहितको बस रिङरोडमा बिहान साढे छ बजेदेखि बेलुका साढे ८ बजेसम्म सञ्चालनमा रहनेछन्। साथै यी बस बिहानदेखि बेलुकासम्म निरन्तर रिङरोड घुमिरहने अध्यक्ष मधु्सुदन अधिकारीले जानकारी दिएका छन्।
 
अध्यक्षले भने