पशुपंक्षी, चौपायामा अन्धाधुन्ध एन्टिबायोटिक्सको प्रयोग राक्नुपर्नेमा विशेषज्ञहरुको जोड

पशुपंक्षी, चौपायामा अन्धाधुन्ध एन्टिबायोटिक्सको प्रयोग राक्नुपर्नेमा विशेषज्ञहरुले जोड दिएका छन् ।
मासुजन्य खाद्यपदार्थमा एन्टिबायोटिक्स जस्ता औषधिको अवशेषले मानव स्वास्थ्यमा जोखिम बढाउँदै गएको उनीहरुको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठौं खाद्य स्वच्छता दिवसका अवसरमा सोमबार राजधानीमा गरेको यससम्बन्धी अन्तरक्रियामा सहभागीहरुले एन्टिबायोटिक्स अवशेष न्यूनीकरणका लागि ठोस कदम चाल्न ढिला नगर्न सचेत गराएका हुन् ।
एन्टिबायोटिक्सलगायत