राष्ट्रिय योजना आयोगकी सदस्य सुमित्रा अमात्यले भूकम्पपछि पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन भएर काम सुरु भएको बताएकी छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित एकदिने भूकम्पपछिको बसोबास योजना सम्मेलनको उद्घाटन गर्दै उनले भूकम्पपीडितको मन जित्ने गरी प्रभावकारी ढङ्गले प्राधिकरणले काम गरिनुपर्नेमा जोड दिइन्।
एक सहर एक पहिचान