पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आज विहान करिव ८ बजेको समयमा घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर-९ का ५० वर्षीय मानबहादुर गुरुङको गैंडाको आक्रमणमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । इमेजखबरमा समाचार छ ।