बिग्रिएको ट्रान्सफर्मर लामो समयसम्म पनि मर्मत नभएपछि पाँचथरको सदरमुकाम फिदिमवासी दुई सातायता अन्धकारमा वस्न वाध्य छन् ।
गत चैत ७ गते पड्कएको ट्रान्सफर्मर मर्मत नभएपछि फिदिमवासी अन्धकारमा वस्न वाध्य एका हुन् । विद्युत आपुर्ति नहुँदा फिदिमका ३ सय ५० घरधुरीका ७ सय परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
विद्युत आपूर्ति सुचारु नहुँदा बैंक तथा वित्तिय संस्था, साइबर, इलेक्ट्रिक पसल तथा स्थानीय संचारगृहहरु वन्द छन् ।
ट्रान्सफर्मर मर्मतका लागि विराटनगर पु