प्रधानमन्त्री ओलीद्वाराअध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने हल्लाको पछि नलाग्न आग्रह

 प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एमाले नेता स्वर्गीय रामनाथ ढकालको प्रथम स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले  अध्यादेशबाट न्यायाधीश बनाउने कुरा आधारहीन हल्ला हो- भने ।
एमालेका नेता स्वर्गीय ढकालको एक वर्षअघि  स्वाइन फ्लू बाट निधन भएको थियो । – इमेजखबरमा समाचार छ ।