अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको छ ।
स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको आरोपमा अख्तियारले पत्रकार दीक्षितलाई पक्राउ गरेको हो ।
उनी पछिल्लो समय अख्तियारमा हाजिर हुन गरिएको पत्राचार र आग्रह अटेर गरेर अख्तियारको नजरमा