एमाले माओवादीको ९ बुँदेप्रति सत्तारुढ दल जनमोर्चाको आपत्ति

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले नेकपा एमाले र एमाओवादीबीच भएको ९ बुँदे सम्झौताप्रति गम्भिर आपत्ति जनाएको छ । सम्झौतामार्फत सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनालाई माफी दिने तयारी गरिएको बताउँदै जनमोर्चाले आपत्ति जनाएको छ ।
पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री चित्र बहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,