लुम्बिनी अञ्चलमा जरिमाना वृद्धिको विरोधमा १३ गते चक्काजाम गर्ने

कृष्ण खनाल 
बुटवल, १२ जेठ । लुम्बिनी अञ्चलमा रहेका विभिन्न यातायातक्षेत्र सम्बन्ध व्यवसायी मजदुर तथा यातायात विभिन्न संग संगठनका प्रमुखहरुको संयुक्त आयोजनामा यहि जेठ १३ गते चक्काजामा हुने भएको छ ।  यहि जेठ १ गते बाट नेपाल सरकार यातायात मन्त्रालयले  जरिमान वृद्धि गरी न्युनतम ५ सय देखि १५ सय सम्म पु-याएको विरोधमा एक दिने चक्काजाम गर्न लागिएको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल संयोजक डिल बहादुर केसीले जानकारी दिए । 
गत  जेठ १ गते देखि नेपाल सरकार यातायात मन्त्रालयले जरिवाना शुल्क वृद्धि गरी ५ यस देखि  १५ सय सम्म पु