गणतन्त्र दिवसमा ८८७ कैदीले पाए माफी

राष्ट्रपति विद्या भण्डारीले ८८७ कैदीको बाँकी कैद सजाय माफी दिएकी छिन् । गणतन्त्र दिवसको अबसर पासरे मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले ८८७ कैदीको बाँकी कैद सजाय माफी दिएकी हुन् ।