वर्षा याम शुरु भएसँगै कोसी नदीमा बाढी आउन सक्ने भन्दै उदयपुरको तटीय क्षेत्रका बासिन्दा त्रसित

 वर्षा याम शुरु भएसँगै कोसी नदीमा बाढी आउन सक्ने भन्दै उदयपुरको तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
बाढीबाट खतरा हुन सक्ने भन्दै स्थानीय प्रशासनले लेखनीको घुर्मीदेखि तपेश्वरीको करैयासम्मका सतर्क रहन स्थानीय प्रशासनले आह्वान गर्दै आएको छ । तर जोखिम नियन्त्रणका लागि कुनै कार्यक्रम भने नराखिएको स्थानीयको गुनासो छ ।
कोसी नदी किनारामा उदयपुरका १८ गाविस पर्दछन् । इमेजखबरमा समाचार छ ।