अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसोसिएसन
नेपाल (एआईएन) मा प्रविन मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
एसोसिएसनको साधारणसभाले अध्यक्ष मानन्धरसहित लिज सटो उपाध्यक्ष, किम वेस्ट कोषाध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरेको हो ।
सदस्यहरुमा मिटा प्रधान, मोना शेर्पा, किम वेस्ट, तेजहरि
घिमिरे, निर्मला शर्मा र डाउ डिस्कस्ट्रा छन् ।
त्यस्तै, अन्य सदस्यहरुमा डा. प्रविन मानन्धर, डेलैलाह बोर्जा, उदय मानन्धर, डेभिड स्मिथ
र लिज सटो छन् ।
नयाँ कार्यसमितिले सरकारले गरिरहेको
पुननिर्माण, दीगो विकासको कामको लागि सरकार, सदस्य संस्था, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी
काम गर्ने बताएका छन् ।
कान्तिपुरमा समाचार छ ।



